विदेशी लगानी बढ्यो

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा ३ अर्ब ४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको भदौसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानी करिब साढे २४ प्रतिशत बढेको हो । गत साउनमा भने विदेशी लगानी करिब साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्यांक … Continue reading विदेशी लगानी बढ्यो